पोर्चुगलमा एक महिने ब्युटिशिएन तालिम सम्पन्न

लण्डन । नेप्लिज वोमन एशोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एकमहिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । आज मार्च १७ तारिख आईतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले नेल … Continue reading पोर्चुगलमा एक महिने ब्युटिशिएन तालिम सम्पन्न